नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली कार्यान्वयनमा
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको अन्तिम लेखा परीक्षणलाई सूचना प्रविधिको माध्यमबाट सम्पन्न गर्न नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली (न्याम्स) कार्यान्वयनमा ल्याएको छ । अब लेखा परीक्षण, योजना, प्रतिवेदन,...