भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन सुरु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन सुरु


१५ मंसिर २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सुरु भएको छ।

राप्रपाको महाधिवेशन बुधबारदेखि भृकुटीमण्डपमा काठमाडौँमा सुरु भई शुक्रबार सकिने कार्यतालिका छ।

महाधिवेशनमा देश तथा विदेश गरी करिब ४ हजार ५ सय ६० जना प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस