आजदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आजदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू


१५ मंसिर २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रणाली लागू हुँदै छ ।

योसँगै सर्वोच्चमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।

यो प्रणाली बुधवार देखी लागु हुन लागेको हो । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस