१६ कार्तिक २०७५, शुक्रबार
सम्पत्ति शुद्धीकरण र नेपाल
सम्पत्ति शुद्धीकरणलाई समकालीन विश्वको एउटा जल्दोबल्दो संगठित अपराधको रूपमा हेर्ने गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको यो अपराधले नेपालमा पनि जरा गाडिसकेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय...