‘पाँच वर्षमा कृषिमा पूर्णतया आत्मनिर्भर’
लुम्बिनी । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा चलिआएको परम्परागत प्रणालीलाई तोडेर आधुनिक र वैज्ञानिक प्रणालीमार्फत कृषि उद्यम सञ्चालन गर्नुपर्ने बताएका छन्। रुपन्देहीको अमुवामा बुधबारदेखि शुरु भएको रुपन्देही...