सुदूरलाई आर्मीले दियो २६३ रनको लक्ष्य, भोजराजले लिए ६ विकेट
काठमाडौँ । तीव्र गतिका बलर भोजराज भट्टले ६ विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । त्रिवि क्रिकेट...