नेपालको शानदार सुरुवात, अफगानिस्तानले २ रनमा गुमायो २ विकेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालको शानदार सुरुवात, अफगानिस्तानले २ रनमा गुमायो २ विकेट


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । आईसीसी यू-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिलो ओभरमै पहिलो विकेट लिएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका गुल्सन झाले अफगानिस्तानका ओपनर नुमन साहलाई पहिलो ओभरको चौथो बलमा दीपक डुम्रेमबाट क्याच गराए ।

दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले खलिद तनुवालको विकेट लिएका छन् । नेपालको शानदार सुरुवात गर्दै अफगानिस्तानले २ रनमा गुमायो २ विकेट गुमाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस