विनोद भण्डारीले बनाए दोस्रो शतक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विनोद भण्डारीले बनाए दोस्रो शतक


१४ माघ २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले दोस्रो शतक प्रहार गरेका छन् ।

विनोदले १ सय ३२ बलमा शतक पूरा गरेका हुन् । यसअघि विनोदले मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए।

११० रनमा ५ विकेट गुमाएर आर्मीको इनिङ विनोद र बसिर अहमदले सम्हालेका छन् । अहमद ९८ रनमा अविजित रहे । आर्मीले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७९ रन बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस