गण्डकीका ११ जिल्लामा राष्ट्रिय खेलकुदका खेल प्रस्ताव
पोखरा गत वर्ष फागुन अन्तिम साता निर्धारित गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना भाइरस महामारीका कारण तोकिएको समयमा हुन सकेन । हरेक दुई/दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुदको नवौँ संस्करण...