२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिमियर लिगमा पाँचवटै प्रमुख क्लब वियजी

अ+ अ-

काठमाडौँ । प्रिमियर लिगमा ठूला क्लबहरु म्यानचेष्टर सिटी, लिभरपुल, चेल्सी, म्यानचेष्टर युनाइटेड र आर्सनलले एकै दिन जित हात पारेका छन् । जितपछि यी क्लबहरु शीर्ष ६ भित्र रहेका छन् ।

सिटीले घरेलु मैदानमा वल्भ्सलाई १(० ले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको छ । सिटीका रहिम स्ट्रलिङले एक मात्र गोल गरे ।

यस्तै लिभरपुलले एस्टन भिल्लालाई १(० ले नै हरायो । लिभरपुलका लागि मोहम्मद सालाहले निर्णायक गोल गरे ।

अर्को रोमाञ्चक खेलमा चेल्सीले पुनरागमन गर्दै लिड्स युनाइटेडलाई ३–२ ले हरायो । चेल्सीका लागि जर्गिन्होले दुई पेनाल्टी गोल गरे । यस्तै माउन माउन्टले एक गोल गरे ।

जितपछि सिटी, लिभरपुल र चेल्सी क्रमश शीर्ष स्थानमा यथावत छन् । १६ खेलपछि सिटीको ३८ अंक भएको छ भने लिभरपुलको ३७ र चेल्सीको ३६ अंक छ ।

अर्को खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले नर्विचलाई १–० ले हरायो ।

जितपछि युनाइटेड १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । एक खेल कम खेलेको वेष्टहमको पनि २७ अंक रहेपनि गोलअन्तरमा युनाइटेडभन्दा अघि छ ।

यसैगरी आर्सनलले साउथह्यम्पटनलाई ३–० ले सहजै हरायो । आर्सनलका लागि अलेक्जान्डर लाकाजेटले, मार्टिन ओडेगार्ड र गाब्रीएलले गोल गरे । आर्सनल २६ अंकसहित छैटौं स्थानमा छ ।