१० हजार मिटर दौडमा आर्मीका दीपकले जिते राष्ट्रिय रेकर्डसहित स्वर्ण
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष १० हजार मिटर दौडमा नेपाल आर्मीका दीपक अधिकारीले राष्ट्रिय रेकर्डसहित स्वर्ण पदक जितेका छन्। आइतबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा अधिकारीले ३० मिनेट १०.३० सेकेन्डमा...