टी-२० विश्वकप: नेदरल्याण्ड्सविरुद्ध बंगलादेशको ९ रनको रोमाञ्चक जित
काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा सोमबार भएको पहिलो खेलमा बंगलादेशले नेदरल्याण्ड्समाथि ९ रनको रोमाञ्चक जित हात पार्न सफल भएको छ । बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित...