टि-२० विश्वकप : आज दक्षिण अफ्रिका र जिम्बाब्बेबिच प्रतिस्पर्धा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

टि-२० विश्वकप : आज दक्षिण अफ्रिका र जिम्बाब्बेबिच प्रतिस्पर्धा


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत दक्षिण अफ्रिका र जिम्बाब्बेबीच प्रतिस्पर्धा हुँदै छ।

दुई टोलीबिचको खेल ब्लण्ड स्टोन एरेनामा दिउँसो पौने २ बजे सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस