५ हजार मिटर पुरुष दौडमा गोपीचन्द्र पार्कीलाई स्वर्ण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

५ हजार मिटर पुरुष दौडमा गोपीचन्द्र पार्कीलाई स्वर्ण


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्।

पोखरामा आज विहान भएको खेलमा कर्णालीका दुर्गा बहादुर बुढालाई पछि पार्दै उनले स्वर्ण हात पारेका हुन्। आर्मीका मुकेश पालले कास्य जिते।

महिलातर्फ यस स्पर्धामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस