प्रधानमन्त्री कप : सुदूरपश्चिमले निकाल्याे पहिलो जित
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले प्रधानमन्त्री क्रिकेटमा आफ्नो यात्रा सकेको छ...