२५ कार्तिक २०७९, शुक्रबार
साफ यू-१५ : नेपाल र बंगलादेश भिड्दै
काठमाडौँ । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दै छ। डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो। ढाकामा हुने खेल दिउँसो...