कतार विश्वकप आजदेखि सुरु, यसरी सकिन्छ नेपालबाट हेर्न !
काठमाडौँ । हिमालय टेलिभिजन नेटवर्कले आफ्नो दोस्रो च्यानल ‘हिमालय प्रिमियम’ एचडी टेलिभिजनको प्रसारण सुरु गरेको छ । फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रसारणको अवसर पारेर नेटवर्कले नयाँ प्रिमियम च्यानलको शुभारम्भ...