२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काहिलले खेल जीवनबाट सन्यास लिए

अ+ अ-

काठमाडौँ । इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी काहिलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । डिफेन्डर काहिलले बुधबार ३६ वर्षको उमेरमा खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

‘मैले सपना देखेको चीजहरू हासिल गरे, केहि अविश्वसनीय सम्झनाहरू सिर्जना गरे,’ सन्यास घोषणा गर्दै काहिलले लेखेका छन्, ‘फुटबल एउटा खेल हो जसले मलाई धेरै आनन्द र सफलता दिएको छ र मैले मेरो जुत्ता झुण्ड्याउने निर्णय गर्दा म इमानदारीपूर्वक भन्न सक्छु कि मैले सबै कुरा दिए ।

काहिलले पछिल्लो पटक बर्नेमाउथबाट गत सिजन खेलेका थिए । काहिल प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा दुई वर्ष बिताएर बर्नेमाउथ आएका थिए ।

क्रिस्टलअघि काहिलले चेल्सीमा लामो समय बिताएका थिए । चेल्सीमा ७ वर्ष बिताउदा काहिलले दुई प्रिमियर लिगको उपाधि र एक च्याम्पियन्स लिग जितेका थिए ।

काहिलले इंग्ल्यान्डका लगे ६१ खेल खेलेका थिए ।