पेट्रोलियम पदार्थ कारोबार ऐन ल्याउने तयारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ कारोबार ऐन ल्याउने तयारी गरेको छ । मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित गर्नको लागि पेट्रोलियम ऐन ल्याउने तयारी गरेको हो ।...