पेट्रोलियम पदार्थ कारोबार ऐन ल्याउने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम पदार्थ कारोबार ऐन ल्याउने तयारी


१८ बैशाख २०७७, बिहिबार


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ कारोबार ऐन ल्याउने तयारी गरेको छ ।

मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित गर्नको लागि पेट्रोलियम ऐन ल्याउने तयारी गरेको हो ।

पेट्रोलियम पदार्थको कारोबार ऐन निमार्णको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ऐन निर्माण भए पेट्रोलियम कारोबारको बिक्री वितरण तथा नियमनको सम्पूर्ण अधिकार हुने पेट्रोलियम प्राधिकरण गठनको बाटो खुल्ने ।

प्रतिक्रिया दिनुहोस