फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको एक हजार ४ सय
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले...