बुधबार घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बुधबार घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?


२१ माघ २०७७, बुधबार


काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५ सय रुपैँयाले बढेको सुनको मुल्य मंगलबार स्थिर रहेको थियो ।

आज बुधबार भने सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले घटेर छापावाला सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनएको छ । यस्तै तेजावी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ६० रुपैयाँले घटेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस