आर्थिक वर्षको मूनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने नेपाल इन्भेष्टमेन्ट बैंकको घोषणा
काठमाडौँ । मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने बैंकले घोषणा गरेको हो । घोषणा गरिएको १६...