२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज पनि शेयर बजार ओरालो लाग्यो

अ+ अ-

काठमाडौँ । तीन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६ सय ३३.४२ अंकमा झरेको छ ।

उता ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले घटेको छ । नेप्से परिसूचक भन्दा पनि शेयर कारोबार रकम सुस्ताएको छ । एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको नेपाली शेयर बजारमा बिहीबार ३ अर्ब ७० करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

शेयर बिक्रीको चाप नदेखिदा शेयर कारोबार रकम घटेको हो । बजार लगातार घट्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् ।

निकै घाटा बेहोरिसकेका लगानीकर्ताहरु थप घाटा हुन नदिन शेयर बिक्री गर्न होस्उिका छैनन् । यसले बिहीबार जम्मा ४९ हजार ८ सय ३५ वटामात्रै कारोबार भएको छ ।

२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्तामात्रै शेयर किनबेच भएको छ ।