राष्ट्र बैङ्कद्वारा मौद्रिक नीतिको समीक्षा , सेयर कर्जाको सीमा यथावत (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा गरेको छ । केही ढिला गरी सार्वजनिक गरिएको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामा अधिकांश नीतिलाई निरन्तरता दिइएको छ ।...