राष्ट्र बैङ्कद्वारा मौद्रिक नीतिको समीक्षा , सेयर कर्जाको सीमा यथावत (पूर्णपाठ) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैङ्कद्वारा मौद्रिक नीतिको समीक्षा , सेयर कर्जाको सीमा यथावत (पूर्णपाठ)


१० मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा गरेको छ ।

केही ढिला गरी सार्वजनिक गरिएको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामा अधिकांश नीतिलाई निरन्तरता दिइएको छ ।

सेयर लगानी कर्ताको प्रतीक्षामा रहेको ४/१२ करोडको सेयर कर्जाको सीमालाई राष्ट्र बैङ्कले यथावत् राखेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैङ्कले सेयर धितो ऋण पुनरावलोकन गरेन ।

नेपाल राष्ट्र बैङ्कले सिडी अनुपातको ९० प्रतिशतलाई पनि निरन्तरता दिएको छ । यसै गरी राष्ट्र बैङ्कले व्यापार घाटा धेरै भएको भन्दै आयातमा कडाइ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस