२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ११.६ अङ्कले घट्यो

अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ११.६ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २७५७ अङ्कमा कायम भएको छ ।

यस दिन कुल ४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत र उत्पादनबाहेकका सबै उपसमूह घटेका छन् ।

जलविद्युत १३ र उत्पादन उपसमूह ९६ अङ्कले बढे । बैङ्किङ ५, व्यापार ५८, होटल तथा पर्यटन ५०, विकास बैङ्क ६, फाइनान्स १९, निर्जीवन बीमा ६४, अन्य ३८, माइक्रो फाइनान्स १७ र जीवन बीमा उपसमूह १४० अङ्कले घटे ।

समग्र बजार घट्दा ६२ कम्पनीको मूल्य बढ्यो । ११५ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको स्थिर रह्यो । दुई कम्पनीहरु नारायणी डेभलपमेन्ट बैङ्क र मानुषी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घट्यो ।