२७ फाल्गुन २०७८, शुक्रबार
सात महिनामा मुलुक साढे २ खर्ब घाटामा ,रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत घटयो
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा मुलुकको भुक्तानी अवस्था करिब साढे २ खर्ब रुपैयाँ घाटामा गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि माघसम्म भुक्तानी अवस्था...