सुनको मूल्य तोलामा १ लाख ३ हजार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य तोलामा १ लाख ३ हजार


२३ फाल्गुन २०७८, सोमबार


सुन

काठमाडौँ । सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

आइतबारको तुलनामा तोलामा ११ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च रहेको हो ।

आज तेजावी सुनको मूल्य एक लाख २ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस