इन्टेग्रिटी आइडलले नयाँ पहिचान दिएको छ
‘इन्टेग्रिटी आइडल२०१७’ का उत्कृष्ट ५ मध्ये एक हुन्, जिल्ला कृषि विकास कार्यालय, काभ्रेका कृषि प्रसार अधिकृत कृष्ण धिताल । काभ्रेको कृषि निर्वाहमुखीबाट व्यावसायीमुखीतर्फ बनाउन उनको महत्वपूर्ण योगदान छ । आइडलको...