रिक्त प्रमुख प्रशासकीय अधिकृत एक महिनाभित्र पठाई सक्न मन्त्री मोदीको निर्देशन
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत एक महिना भित्र पठाइसक्ने बताएका छन् । सचिवलगायत कर्मचारीलाई दिएको निर्देशनका क्रममा मन्त्री मोदीले...