व्यापारीले अब पाँच हजारभन्दा बढी चन्दा दिन नपाउने
काठमाडौं । सरकारले तयार गरेको राष्ट्रिय सदाचार नीतिको मस्यौदामा व्यापारी व्यावसायीले दिने चन्दा तथा सहयोगको सीमा निर्धारण गरेको छ। मस्यौदामा निजी क्षेत्रले कसैलाई दिने कोशेली या उपहारको अधिकतम मूल्यको सीमा...