६ महिनाभित्र केन्द्रबाट कर्मचारी नआए प्रादेशिक लोक सेवाबाट आफै भर्ना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६ महिनाभित्र केन्द्रबाट कर्मचारी नआए प्रादेशिक लोक सेवाबाट आफै भर्ना


प्रशासन विशेष ब्युरो

१५ बैशाख २०७५, शनिबार


Shankar pokhrel

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ६ महिनाभित्र केन्द्रबाट कर्मचारी नआए आफैं भर्ना गर्ने उद्घोष गरेका छन् ।

एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मुख्यमन्त्री पोखरेलले कर्मचारी केन्द्रमा मात्र रहने र प्रदेशमा जाँदैन भन्नु गलत भएको बताउँदै छ महिनासम्म पर्खिने र त्यो अवधिभित्र पनि समायोजन नभए प्रदेशले प्रादेशिक लोक सेवा आयोगबाट आफूलाई चाहिने जनशक्ति आफैं भर्ना गर्ने बताए ।

उनले छ महिनासम्म समायोजन भएर आएका कर्मचारीलार्इ साथमा लिएर अघि बढ्ने र त्यसपछि केन्द्रबाट आउनेलाई कर्मचारीलाई स्विकार नगर्नेसमेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस