तलब सुविधा तोक्दै प्रदेश, हेर्नुहोस् कसको कति तलब ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तलब सुविधा तोक्दै प्रदेश, हेर्नुहोस् कसको कति तलब !


प्रशासन विशेष ब्युरो

१६ बैशाख २०७५, आइतबार


प्रदेशका पदाधिकारीको तलबसम्बन्धी कानुन बनाउने जिम्मा प्रदेश सभालाई

प्रदेश १
सरकारले प्रस्तावसमेत तयार पारेन
प्रदेश सभा र प्रदेश सरकारका पदाधिकारीको पारिश्रमिक र सेवासुविधा कति हुने भन्ने यकिन गरिसकेको छैन । सरकारले यस्तो कानुनको प्रस्ताव नै तयार पारेको छैन । त्यसैले प्रदेश सभाले यो विषयमा छलफल गर्न सकेको छैन ।

प्रदेश २
सरकारको प्रस्ताव प्रदेश सभामा
प्रदेश २ को सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा सांसदको तलब, आवास, भ्रमण, यातायात तथा पानीदेखि बिजुलीसम्म जोडिने गरी पारिश्रमिकसम्बन्धी विधेयक तयार पारेको छ । प्रदेश सभाले पारित गरेअनुसार सेवासुविधा निश्चित हुनेछ ।

मुख्यमन्त्री
तलब : ६० हजार ९ सय ७०
सवारीसाधन : गाडी
आवास : घर
इन्धन : ३०० लिटर
मोबिल : १० लिटर (त्रैमासिक)
अतिथि सत्कार खर्च : १५ हजार
भ्रमण : ३ हजार (प्रतिदिन)
सञ्चार/पत्रपत्रिका : ३ हजार
पानी/बिजुली : २ हजार
बिमा : १० लाख

मन्त्री 
तलब : ५७ हजार ७ सय ८०
सवारीसाधन : गाडी
इन्धन : २२५ लिटर
मोबिल : ५ लिटर (त्रैमासिक)
आवास : १५ हजार
भ्रमण : २ हजार (प्रतिदिन)
सञ्चार/पत्रपत्रिका : ३ हजार
पानी/बिजुली : २ हजार
बिमा : १० लाख

सभामुख
तलब : ५८ हजार
बैठक भत्ता : १ हजार
सञ्चार/पत्रिका : ३ हजार
आवास : घर
सवारीसाधन : गाडी
इन्धन : २२५ लिटर
मोबिल : १० लिटर (त्रैमासिक)
भ्रमण : ३ हजार (प्रतिदिन)
बिमा : १० लाख

सांसद
तलब : ५५ हजार
बैठक भत्ता : १ हजार
सञ्चार/पत्रिका : ३ हजार
आवास : १५ हजार
इन्धन : २०० लिटर
मोबिल : ५ लिटर (त्रैमासिक)
भ्रमण : २ हजार (प्रतिदिन)
सवारीसाधन नहुनेलाई प्रतिमहिना १ हजार भत्ता
बिमा : १० लाख

प्रदेश ३
प्रस्तावमा प्रदेश सभामा छलफल
प्रदेश ३ को सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख र सांसदको तलब प्रस्ताव गरेर विधेयक प्रदेश सभामा पठाएको छ । प्रस्तावमा मुख्यमन्त्रीको तलब ६० हजार ९७० र सांसदको तलब ४५ हजार तोकिएको छ । विधेयकमाथि प्रदेश सभामा छलफल जारी छ ।

मुख्यमन्त्री
तलब : ६० हजार ९ सय ७०
आवास : घर
सञ्चार खर्च : ५ हजार
अतिथि सत्कार : १० हजार
भ्रमण : प्रतिदिन स्वदेशमा ३ हजार रुपैयाँ, विदेशमा २५० डलर
फर्निचर खर्च : एकमुष्ट १ लाख

मन्त्री
तलब : ५२ हजार
सञ्चार/पत्रिका : ३ हजार
अतिथि सत्कार : ५ हजार
भ्रमण : स्वदेशमा २ हजार ५ रुपैयाँ, विदेशमा २०० अमेरिकी डलर (प्रतिदिन)
फर्निचर खर्च : एकमुष्ठ १ लाख

राज्यमन्त्री
तलव : ४९ हजार
सञ्चार : २ हजार
अतिथि सत्कार : ३ हजार
भ्रमण : स्वदेशमा २ हजार ५ रुपैयाँ, विदेशमा १७५ अमेरिकी डलर (प्रतिदिन)
फर्निचर खर्च : एकमुष्ठ १ लाख

(निजी घरमा बस्ने मन्त्रीले बार्षिक १ लाख ३० हजार, राज्यमन्त्रीले १ लाख १० हजार र सहायक मन्त्रीले १ लाख घर मर्मत खर्च पाउने छन् । भाडाको घरमा बसे मन्त्रीले मासिक २७ हजार, राज्यमन्त्रीले २५ हजार र सहायक मन्त्रीले २० हजार घरभाडा पाउने । )

सभामुख
तलब : ५३ हजार

सांसद
तलब : ४५ हजार

सय रुपैयाँ, विदेशमा २०० अमेरिकी डलर (प्रतिदिन)
फर्निचर खर्च : एकमुष्ट १ लाख

सभामुख
तलब : ५३ हजार

सांसद
तलब : ४५ हजार

प्रदेश ४
प्रदेश ४ ले सेवासुविधासम्बन्धी विधेयक पारित गरिसकेको छ :

मुख्यमन्त्री
तलब : ६०,९७०
आवास : घर
सवारीसाधन : गाडी
इन्धन : २५० लिटर
मोबिल : १० लिटर (त्रैमासिक)
सञ्चार/पत्रिका : ५ हजार
अतिथि सत्कार : ४० हजार
भ्रमण भत्ता : स्वदेशमा ३ हजार रुपैयाँ, विदेशमा २ सय ५० अमेरिकी डलर (दैनिक)
बिमा : १० लाख

मन्त्री 
तलब : ५२ हजार
आवास : निजी घरमा बसे मर्मत खर्च एकमुष्ट १ लाख ५० हजार र फर्निचरका लागि १ लाख
सवारीसाधन : गाडी
इन्धन : १५० लिटर
मोबिल : ५ लिटर (त्रैमासिक)
सञ्चार/पत्रिका : २ हजार
अतिथि सत्कार : १५ हजार
पानी र बिजुली : बिलअनुसार रकम
भ्रमण भत्ता : प्रतिदिन स्वदेशमा २ हजार ५ सय रुपैयाँ, विदेशमा १७५ अमेरिकी डलर
बिमा : १० लाख

सभामुख
तलब : ५३ हजार
आवास : घर
बैठक भत्ता : ७ सय ५०
सञ्चार÷पत्रिका : २ हजार
सवारीसाधन : गाडी
इन्धन : १५९ लिटर
मोबिल : १० लिटर (त्रैमासिक)
भ्रमण भत्ता : स्वदेशमा २ हजार ५ सय, विदेशमा १ सय ७५ डलर (प्रतिदिन)
बिमा : १० लाख

उपसभामुख
तलब : ५० हजार
आवास : घर
बैठक भत्ता : ७ सय ५०
सिञ्चार/पत्रिका : १ हजार ५ सय
इन्धन : १०० लिटर
मोबिल : ५ लिटर (त्रैमासिक)
बिजुली/पानी : बिलअनुसार
भ्रमण भत्ता : स्वदेशमा २ हजार, विदेशमा १५० अमेरिकी डलर (प्रतिदिन)
बिमा : १० लाख

विपक्षी दलका नेता
तलब : ५० हजार
आवास : १५ हजार
बैठक भत्ता : ७ सय ५० (प्रतिबैठक)
सञ्चार/पत्रिका : १ हजार ५ सय
बिजुली/पानी : १ हजार ५ सय
भ्रमण भत्ता : स्वदेशमा २ हजार, विदेशमा १५० अमेरिकी डलर (प्रतिदिन)
बिमा : १० लाख

समिति सभापति
तलब : ४९ हजार
आवास : १५ हजार
बैठक भत्ता : ७ सय ५०
सञ्चार : १ हजार ५ सय
बिजुली/पानी : १ हजार ५ सय
भ्रमण भत्ता : स्वदेशमा २ हजार, विदेशमा १५० अमेरिकी डलर (प्रतिदिन)
बिमा : १० लाख

प्रमुख सचेतक
तलब : ४७ हजार
आवास : १५ हजार
बैठक भत्ता : ७ सय ५०
सञ्चार/पत्रिका : १ हजार ५ सय
बिजुली/पानी : १ हजार ५ सय
भ्रमण भत्ता : स्वदेशमा २ हजार, विदेशमा १५० अमेरिकी डलर (प्रतिदिन)
बिमा : १० लाख

सांसद
तलब : ४५ हजार
आवास : १५ हजार
बैठक भत्ता : ७ सय ५०
सञ्चार/पत्रिका : १ हजार ५ सय
बिजुली/पानी : १ हजार ५ सय
भ्रमण भत्ता : स्वदेशमा २ हजार, विदेशमा १५० अमेरिकी डलर (प्रतिदिन)
बिमा : १० लाख

प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले जनप्रतिनिधिको पारिश्रमिक सिफारिस गरेको छ, पारित भएको छैन ।
तलब
मुख्यमन्त्री : ६० हजार ९ सय ७०
मन्त्री : ५२ हजार
राज्यमन्त्री : ४९ हजार
सहायकमन्त्री : ४७ हजार
सभामुख : ५३ हजार
उपसभामुख : ५० हजार
प्रतिपक्ष र सत्तापक्षका प्रदेश सभा सचेतक : ४८ हजार
सांसद : ४५ हजार

कर्णाली प्रदेश सरकारले जनप्रतिनिधिको पारिश्रमिक संघीय सरकारले तोकेको मापदण्डभन्दा कम प्रस्ताव गरेको छ :

तलब
मुख्यमन्त्री : तोक्न बाँकी
सभामुख : ५० हजार
उपसभामुख र विपक्षी दलका नेता : ४७ हजार
सांसद : ४३ हजार

मुख्यमन्त्री
तलब : ६२,९७०
इन्धन : १ सय ५० लिटर
मोबिल : १० लिटर (त्रैमासिक)
सवारीसाधन : गाडी
आवास : घर
सञ्चार/पत्रपत्रिका : २ हजार
भ्रमण भत्ता : २ हजार ५ सय रुपैयाँ (प्रतिदिन)
कर्मचारी : एकजना उपसचिवस्तरको, एकजना तृतीय श्रेणीको र एकजना कार्यालय सहयोगीस्तरको निजी कर्मचारी ।

मन्त्री
तलब : ५२ हजार
सञ्चार/पत्रपत्रिका : २ हजार
आवास : १२ हजार
फर्निचर : १५ हजार
इन्धन : १२५ लिटर
मोबिल : ५ लिटर (त्रैमासिक)
भ्रमण : २ हजार (प्रतिदिन)
कर्मचारी : अधिकृतस्तरको एकजना र कार्यालय सहयोगीस्तरको एकजना गरी दुईजना निजी सहयोगी ।

सभामुख
तलब : ५६ हजार ५ सय

उपसभामुख/विपक्षी दलको नेता
तलब : ५३ हजार २ सय ५०

संसदीय समितिका सभापति
तलब : ५० हजार ७ सय

सांसद
तलब : ४५ हजार

यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट ल्याएका हौं ।

प्रतिक्रिया दिनुहोस