वन मन्त्रालयका एक सहसचिवको विदेश भ्रमण : हिजो फर्किए, आज उड्दै
काठमाडौं । कर्मचारीका लागि विदेश भ्रमण आवश्यक छ । तर, औचित्यबिनाको भ्रमणले राज्यकोष मात्रै रित्याउँछ । उपलब्धि केही हुँदैन । घुमफिरको अनुभव बटुल्न तथा दाताको स्पोन्सरमा भए उनीहरूको इन्ट्रेस्ट पूरा...