२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूत सिफारिस, मलेसिया र यूएईमा पाण्डे र ढकाल

अ+ अ-

काठमाडौं । लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।

सरकारले भारततका लागि नेपाली राजदुतमा निलाम्बर आचार्यलाई नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्यसमेत रहेका आचार्यलाई राजदूत नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको उच्च स्रोतले बताएको छ ।

भारतका लागि तत्कालिन राजदूत दिपकुमार उपाध्याय राजिनामा दिँदै संसदीय निर्वाचनका लागि नेपाल आएपछि रिक्त रहदै आएको उक्त पदमा निलकण्ठ उप्रेतिलाई सिफारिस गर्ने भनिएपनि पार्टिभित्रै आन्तरिक बिबादपछि प्रक्रिया अघि बढेको थिएन ।

आचार्यसँगै मलेसिया र युएईका लागि नेपाली राजदुतमा क्रमशः उदयराज पाण्डे र कृष्ण ढकाललाई सिफारिश गर्ने निर्णय गरेको छ ।

पाण्डे यसअघि युएईको राजदूत भइसकेका छन् भने ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।

त्यसैगरी हाल जेनेभास्थित स्थायी प्रतिनिधी रहेका दिपक धितालको म्याद थप्ने निर्णय मन्त्रिपरिषले गरेको छ ।

विशेषवाहेक हरेक निर्णयहरु सरकारका प्रवक्त्तामार्फत सार्वजनिक गर्दै आएको यसअघि झै आज भने समयक्रमसँगै थाहा दिने भन्दै कुनै पनि निर्णयबारे सार्वजनिक गरिएन ।