चितवनमा गैंडाको आक्रमणबाट ३ जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चितवनमा गैंडाको आक्रमणबाट ३ जना घाइते


प्रशासन विशेष ब्युरो

२४ कार्तिक २०७५, शनिबार


चितवनमा गैंडाको आक्रमण

चितवन । चितवनमा गैंडाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

चितवन निकुन्जबाट गाँउमा पसेको गै‌ंडाको आक्रमणबाट तीन शनिबार देवचुली २ का कृष्ण भण्डारी, ७ का ग‌ंगाबहादुर सोमै, र १६ रजहरमा दलबहादुर परियार आक्रमणमा परी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई दुम्कौली स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ।

निकुञ्जबाट निस्केको गैंडाले गाईवस्तुलाईसमेत आक्रमण गरेको छ।

प्रतिक्रिया दिनुहोस