अध्यादेश संशोधन नगरे बहिष्कार गर्ने ब्याट ३३ का प्रशिक्षार्थी अधिकृतको चेतावनी
काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आधारभूत प्रशासन प्रशिक्षणमा रहेका ब्याट ३३ का प्रशिक्षार्थी अधिकृतहरूले ब्याट नै बहिष्कार गर्ने चेतावनी दिएका छन् । समायोजन अध्यादेशमा भएका विभेदकारी व्यवस्था संशोधन गर्नुपर्ने...