२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ राजपत्रमा प्रकाशित

अ+ अ-

काठमाडौँ । कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ राजपत्रमा प्रकाशित भएको छ ।

आइतबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको अध्यादेश सोमबार बेलुकी राजपत्रमा प्रकाशित भएको हो ।

अध्यादेश राजत्रपत्रमा प्रकाशित भएसँगै सरकारले औपचारिकरुपमा कर्मचारी समायोजनको प्रक्रिया अगाडी बढाएको छ ।

‘आजैदेखि कर्मचारी समायोजनका लागि औपचारिक प्रक्रिया सुरु भइसकेको छ’ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले प्रशासनसँग भने, ‘भोलिदेखि धुमधडाकासाथ काम अघि बढ्छ ।’

कर्मचारी समायोजनका लागि आवश्यक चरणबद्ध प्रक्रियाहरूका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी आइतबारबाट नै औपचारिकरुपमा खटिई रहेका छन् ।

हेर्नुहोस् राजपत्र

र यो पनि 

कर्मचारी समायोजन अध्यादेश, २०७५ आजै राजपत्रमा प्रकाशित हुँदै(पूर्ण पाठसहित)