राजश्व समूहका कर्मचारी संघमै समायोजन गर्न सामान्यलाई अर्थको पत्र
काठमाडौँ । राजश्व समूहका सबै कर्मचारीलाई संघमा समायोजन अर्थ मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । नेपाल सरकारलाई प्राप्त हुने अधिकांश राजस्व परिचालनको अधिकार संघमा रहेको...