पृथ्वी जयन्तीमा उपमहानगरमा बिदा(सूचनासहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पृथ्वी जयन्तीमा उपमहानगरमा बिदा(सूचनासहित)


प्रशासन विशेष ब्युरो

२६ पुस २०७५, बिहिबार


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा.धवल शम्शेर राणाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय’ सार्वजनिक बिदा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख विजयी भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस