झुक्क्याउँदै-छक्याउँदै समायोजन सूची सार्वजनिक, ह्याङ भएर हेर्नै समस्या
काठमाडौँ । सरकारको काम सरल र सहजरुपमा सेवा प्रवाह गर्ने हो तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन तथा सङ्गठन विकास महाशाखाको काम भने अझ बढी कठिन...