म्यानेजर अफ दि इअरको उपाधि आइएमईका संचालक पोखरेललाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म्यानेजर अफ दि इअरको उपाधि आइएमईका संचालक पोखरेललाई


प्रशासन विशेष ब्युरो

२९ माघ २०७५, मंगलबार


ग्लोबल आइएमई बैंक

काठमाडौँ । म्यानेजर अफ दि इअरको उपाधि ग्लोबल आइएमई बैंक लिमिटेडका संचालक सुमन पोखरेललाई दिइएको छ ।

नेपाल व्यवस्थापन सङ्घ(म्यान)ले हरेक वर्ष प्रदान पर्ने म्यानेजर अफ दि इअरको उपाधि यो वर्ष आइएमई बैंकका संचालक पोखरेलले पाएका हुन् ।

म्यानको ३८ औ वार्षिक साधारणसभाको अवसरमा म्यानेजर अफ दि इअर २०१८ पोखरेलले पाएको घोषणा गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई म्यानेजर अफ दि इअरको उपाधि प्रदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस