२६ डीएसपीको बढुवा(सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२६ डीएसपीको बढुवा(सूचीसहित)


प्रशासन विशेष ब्युरो

२७ माघ २०७५, आइतबार


काठमाडौँ। सरकारले नेपाल प्रहरीका २६ डीएसपीलाई एसपीमा बढुवा गरेको छ ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिवार उनीहरूको बढुवा सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस