काजकिस्तानका झन्डै ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा : सर्वेक्षण
काजकिस्तान । काजकिस्तानका झन्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ । काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका...