प्रधानन्यायाधीश जबरालाई सोध्नको लागि ४३ प्रश्न तयार
काठमाडौँ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारेको छ । आफूमाथि लागेको महाभियोगबारे बयान दिनका लागि सिंहदरबार पुगेका जबरालाई सोध्नका लागि...