एसइई पूरक परीक्षाको नतिजा दसैँ अघि सार्वजनिक गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसइई ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा दसैँअघि सार्वजनिक हुने जनाएको छ । अहिले उत्तर पुस्तिका परीक्षण भईसकेर विद्यार्थीको प्राप्ताङ्क चढाउने...