स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया एमाले प्रवेश « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया एमाले प्रवेश


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् ।

बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मियाँ एमाले प्रवेश गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस