हराएको भनिएको नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिलर भेटियो, सीमा विवाद सुल्झाउन सहज
सिमकोट । लामो समयदेखि हराएको भनिएको हुम्लामा नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिका वडा नम्बर ६ टाकुलेमा सीमास्तम्भ भेटिएको हो । हुम्लामा प्रमुख जिल्ला अधिकारी...