उपत्यकामा ६३७ कोरोना संक्रमित थपिए « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

उपत्यकामा ६३७ कोरोना संक्रमित थपिए


७ आश्विन २०७७, बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस